Advertisement

मब क्यापस नेपालगञ्जमा नेपाल राष्ट्रिय प्राध्यापक सङ्घको इकाई समिति गठन 

महेन्द्र बहुमुखी क्यापसको नेपालगञ्जमा नेपाल राष्ट्रिय प्राध्यापक सङ्घको इकाई समिति गठन गरिएको छ । एक भेलाले काँसी प्रसाद अधिकारी (भास्कर)को अध्यक्षतामा ७ सदस्य इकाई समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा शिवराज शर्मा , सचिवमा रमेश थारू , सह सचिवमा लोकेन्द्र बिक , कोषाध्यक्षमा सुवास चन्द्र मिश्र , सदस्यहरूमा डा इन्द्र बहादुर भण्डारी र सरिता खनाल चयन भएको सचिव रमेश थारूले जानकारी दिए ।

सचिव थारूले इकाई समितिले प्राध्यापकहरूको पेशागत हक र अधिकार क्यापसको शैक्षिक सुधारका लागी भूमिका खेल्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *