भीम रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियान नेपाल नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुने भएको छ। प्रदर्शनीस्थित राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो २ बजे हुने एक कार्यक्रमका बिच दुई पार्टीबिच एकता हुने भएको हो।
एकता कार्यक्रमलाइ नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सह–संयोजक माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्नेछन् ।













Leave a Reply