Advertisement

पार्थ हस्पिटलका डा. मिश्र द्धारा ठगी 

पार्थ प्लस हस्पिटल लखनउका डा अनिल मिश्र बाँके खजुराका एक बिरामी लाई ठगी गरेका छन । सूर्य बिहार कोलनी जानकी पुरममा रहेको सो हस्पिटलले खजुराका एक बिरामी लाई रोग निको परिदिने भन्दै ६ लाख ठगी गरेको पीडितले बताएका छन ।

उनले सो बारेमा पत्रकार  सम्मेलन गर्ने र प्रहरीमा समेत उजुरी गर्ने तयारी गरेको अनलाइन लाई जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *