Advertisement

बाँके २ : तार चिन्हका उम्मेदवार बिष्ट प्रति जनलहर बढ्दो

नेपाली कम्युनिष्ट पार्टीका बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपेन्द्र विष्ट प्रति जन लहर बढ्दै गएको छ । बिष्ट जिताउन स्वतस्फुर्त रुपमा स्थानीय प्रचार अभियानमा जुटेका छन भने आम सर्व साधारणले मतदान गरेर बिजयी गराउने प्रतिबद्धता जनाएका छन ।

शुक्रवार युवा उम्मेदवार बिष्टको प्रचार प्रसार व्यवस्थीत गर्नका लागी वडा नम्बर १९ मा निर्वाचन सम्पर्क कार्यालय को भव्य रूपमा उद्‌घाटन सम्पन्न भएको छ। कार्यालय उद्घाटनसँगै उम्मेदवार विष्टले स्थानीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग साक्षात्कार गर्दै वडाका विद्यमान समस्याहरूका बारेमा सुझाव सङ्कलन गरेका थिए । उनले जनताका आधारभूत आवश्यकता —सडक, ढल, शिक्षा र स्वास्थ्यका मुद्दाहरूलाई आफ्नो प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

बिष्ट बाँके क्षेत्र २ मा तारा चुनाव चिन्ह लिएर चुनाबि मैदानमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *