Advertisement

रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनलाई लक्षित गरेर चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नारायणगढ बजार क्षेत्रबाट महाधिवेशनतर्फ जाने सडकहरूमा सवारी साधनलाई रोक लगाइएको छ । महाधिवेशन स्थलतर्फ सवारी प्रवेशमा रोक लगाइएको हो । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले संयुक्तरुपमा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *